emblem-of-Nepal

हाम्रोनगरपालिका

गाउँ कार्यपालिकाको कार्यलय

मकादुम्, रामेछाप

३ नं प्रदेश

व्यक्तिगत विवरण सर्वेक्षण फारम


पारिवरिक सदस्य विवरण :-

सदस्य थप/धट नाम घरमुलिको नाता लिङ्ग उमेर समुह पेशा विवरण आपङगता भएमा सो को विवरण सैक्षिक स्तिथी अध्य्यन गरिरहेको विध्यारथी विद्यालय जान लग्ने समय
म. पु.
८) घरको स्थिति:
९) सरकारबाट भूकम्पको घर निर्माण राहत पाएको वा नपाएको
क) नपाएको
ख) मर्मत गर्न पाएको
१) मर्मत गरी सकेको
२) मर्मत गर्न बाकी
ग) पुनः निर्माण
१) निर्माण सुरु नगरीएका
२) निर्माण हुदै गरेको
३) Complete भएको
घ) राहत रकम विवरण
१) पहिलो किस्ता पाएका
२) दोस्रो किस्ता पाएको
३) तेस्रो किस्ता पाएको
१०) स्वामित्वको आधारमा बसोबासको अवस्था
क) निजि
ख) भाडामा
ग) संथागत
घ) अन्य
११) खानेपानीको श्रोतहरु
क) पाईप धारा
ख) ट्युबवेल र हेन्ड पम्प
ग) ढाकिएको इनारल कुवा
घ) नढाकिएको इनार कुवा
ङ) मूलको पानी
च) खोला र नदिनाला
छ) उल्लेख नभएको
ज) खानेपानीको समस्या रहेको
झ) अन्य
१२) खानेपनि ल्याउन –जादा आउदा लाग्ने समय
क) घरैमा भएको
ख) १५ मिनेट को दुरी सम्ममा
ग) १५-३० मिनेट को दुरीमा
घ) ३० मिनेट भन्दा बढी समय लाग्ने
१३) इन्धन प्रयोग
क) दाउरा (दाउरा भए दाउराको स्रोत)
१) निजि बन
२) सामुदायिक बन
३) कबुलियत बन
४) सरकारी बन
५) अन्य
ख) मट्टीतेल
ग) एल. पि. ग्यास
घ) गुइठा
ङ) गोवर ग्यास
च) विजुली
छ) अन्य
१४) बत्ति प्रयोग
क) विजुली
ख) मट्टीतेल
ग) वायोग्यास
घ) सोलार
ङ) अन्य
१५) उपलब्ध सेवा सुविधा
क) कुनै सेवा सुविधा नभएको
ख) रेडिया
ग) टि.भी.
घ) केवल लाइन जोडेको
ङ) कम्प्युटर भएको
च) इनटेरनेट भएको
छ) टेलीफोन भएको
ज) मोबाइल
झ) गाडी / मोटरसाइकल
ञ) साइकल
ट) फ्रिज
ठ) अन्य साधन
१६) शौचालय प्रयोग
क) चर्पी नभएको
ख) फ्लस भएको (सर्वजनिक ढल)
ग) फ्लस भएको (सेप्टिक ट्यांक)
घ) साधारण
ङ) उल्लेख नभएको
१७) बसाई सराई
१) बसाई सराई गरी नगरपालिका आएको भए
क) कहाँ बाट ?
ख) कति बर्ष पहिले ?
ग) बसाई सरी आउँनुको कारण ?
२) बसाई सराई गरी नगरपालिका गएको भए
क) कहाँ गएको ?
ख) कति बर्ष पहिले गएको ?
ग) बसाई सरी जानुको कारण ?
१८) बार्षिक रुपमा अन्नबाली, तरकारी बाली, फलफुल आदि उत्पादन अवस्था
बाली र उत्पादन समूह आर्थिक बर्ष  
क्षेत्रफल(रोपनी) उत्पादन क्वीन्टल
अन्न बाली धान
मकै
गहुँ
कोदो
अन्य
दलहन बालि मास
मसुरो
अन्य
तेलहन तोरी
सुर्यमुखी
भटमास
अन्य
तरकारी आलु
प्याज
काउली
लसुन
अदुवा
अन्य
नगदे बाली उखु
सुर्ती
जुट
अलैची
अन्य
फलफुल केरा
स्याउ
आप
सुन्तला
अन्य
घाँसे बालि डाले घाँस
भुई घाँस
रेशम खेति जडिबुटी खेति
अन्य
१९) परिवारको पशु धन तथा सोबाट हुने उत्पादन
किसिम संख्या उत्पादन
पशु स्थानीय उन्नत जम्मा दुध लि. उत्पादन उन के.जी.
गाई(गोरु)
भैसी रांगा
घोडा खच्चर
बाख्रा
भेडा च्यांग्रा
सुँगुर बंगुर
अन्य
पंक्षी स्थानीय उन्नत जम्मा अन्डा संख्या मासु के.जी. -
कुखुरा  
हाँस  
अन्य  
माछा स्थानीय उन्नत जम्मा के.जी. - -
     
मौरी स्थानीय उन्नत जम्मा मह के.जी. - -
     
२०) परिवारको बार्षिक आम्दानी र खर्च
छ/छैन आम्दानी विवरण रकम रु. छ/छैन खर्च विवरण रकम रु.
कृषि तथा पशु पालन खान खर्च
व्यापार तथा उद्योग लत्ता कपडा
नोकरी तथा पेन्सन शिक्षा
बैदेशिक रोजगार स्वास्थ्य उपचार
ज्याला मजदुरी चाडपर्व तथा मनोरन्जन
अन्य कृषि तथा अन्य उत्पादनको लागि
  जम्मा     जम्मा  
२१) उत्पादनको आधारमा आत्मानिर्भरता
२२) तपाईको परिवार मा ऋण छ? यदि छ भने ऋण कहाँ बाट लिनु भयो?
उक्त ऋण लिनुको मुख्य उदेश्य?
२३) तपाईको परिवारका कुनै सदस्य कुनै संघ सस्था मा आबद्द हुनुहुन्छ?
२४) परिवार मा निम्न कार्यहरु प्राय कसले गर्दछ?
कार्य महिला पुरुष
घर व्यवहार सम्बन्धि निर्णय
घरायसी काममा संलग्नता
बैंक खाता संचालन
उपभोक्ता समितिमा संलग्नता
बिद्यालय ब्यबस्थापनमा सहभागिता
उद्योग व्यापारमा सहभागिता
२५) गत ५ बर्ष्भित्र बढी, पहिरो,असिना,भूकम्प आदि जस्ता प्रकोपबाट पिडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने तल उल्लेख गर्नुहोस्
थप/धट प्रकोपको नाम घर मतान जग्गा जमिन क्षेत्रफल(रोपनी) अनुमानित क्षति(रकम रु.)
२६) भू स्वामित्व विवरण
२७) स्वामित्वको प्रकारको आधारमा घरमुली सम्बन्धि विवरण
२८) परिवारको स्वामितोमा रहेको जग्गा जमिन
२९) परिवारको कुनै पनि सदस्य बिरामी’ भएमा उपचारको लागि’ सबै भन्दा पहेले कहाँ जानुहुन्छ?
३०) नजिकको स्वास्थ्य संस्था जान लाग्ने समय
३१) तपाईको परिवारको कुनै सदस्यलाई दिर्घ रोग लागेको छ? यदि छ भने
थप/धट रोगको नाम महिला पुरुष जम्मा
-  
-  
-  
-  
-  
 
३२) तपाईको परिवारमा बिगत १ बर्षमा दिर्घ रोगको कारण मृतु भएको छ? यदि छ भनेकुन रोग को कारणले कति जना?
थप/धट रोगको नाम महिला पुरुष जम्मा
-  
-  
-  
-  
-  
 
३३) पारिवारिक सदस्यहरुको ब्यबसायिक(जे.टि.ए., कृषि वा पशु, विधुत जडान, कम्प्युटर, मेकानिक्स, सिलाई(बुनाई आदि) तालिम प्राप्त विवरण
थप/धट तालिमको नाम १ महिना भन्दा कम अवधिको तालिम
प्राप्त वा प्रारम्भिक तहको प्राबिधिक
१–६ महिना सम्म अवधिको तालिम प्राप्त
वा पहिलो तहको प्राबिधिक
१–१२ महिना सम्म अवधिको तालिम प्राप्त
वा दोस्रो तहको प्राबिधिक
१२ महिना भन्दा माथि अवधिको तालिम प्राप्त
वा तेस्रो तह भन्दा माथि तहको प्राबिधिक
महिला पुरुष जम्मा महिला पुरुष जम्मा महिला पुरुष जम्मा महिला पुरुष जम्मा
       
३४) पारिवारिक सदस्यहरुको जनचेतनामूलक (स्वास्थ्य, परिवार नियोजन, सशक्तीकरण, लैगिक समविकास, सस्थागत नेतृत्व, खानेपानी’ सरसफाई, उपभोक्ता समिति आदि) तालिम प्राप्त गरेको विवरण
थप/धट तालिमको नाम ३ दिन सम्मको तालिम प्राप्त ३-७ ३ दिन सम्मको तालिम प्राप्त १-४ हप्ता सम्मको तालिम प्राप्त ४ हप्ता भन्दा माथि
महिला पुरुष जम्मा महिला पुरुष जम्मा महिला पुरुष जम्मा महिला पुरुष जम्मा
       
३५) तपाईको घरबाट १६ वर्ष सम्मका केटाकेटी अरुको घरमा काम गर्न गएका छन्?